सिभिल इन्जिनियरिङ तथा विकास विभाग (CEDD) को प्रमुख सेवा क्षेत्रहरू मध्ये एक भूमि तथा पूर्वाधारको प्रावधान हो । विगतमा, हामीले अत्यधिक-भीडभाड भएका शहरी जिल्लाहरुमा जनसङ्ख्यालाई विकेन्द्रीकरण गरी जनसङ्ख्या वृद्धिको सामना गर्न र जीवनयापनको वातावरणलाई सुधार गर्न नयाँ शहरी विकासका लागि काम गरेका थियौँ । अब, हामी नयाँ शहरहरू सुधार गर्न जारी राख्दै, हामी नयाँ विकासका क्षेत्रहरू (NDAs) विकास गर्दैछौं र भू-आपूर्ति बढाउन नयाँ रणनीतिहरू खोजिरहेका छौं । हामीले विकासमा सहयोग पर्याउन पूर्वाधारहरू उपलब्ध गराउने वा स्तरोन्नति गर्ने पनि गर्दैछौं ।

पूर्वाधार र सामुदायिक सुविधाहरूको प्रावधानको सन्दर्भमा नयाँ शहरी विकासको आधारभूत अवधारणा भनेको सकेसम्म सन्तुलित र आत्मनिर्भर समुदाय प्रदान गर्नु हो । प्रमुख विकासका लागि, जनसंख्या वृद्धि गर्न, विद्यमान जनसंख्या घटाउन र विरान क्षेत्रको पुनर्विकास गर्न सुविधा उपलब्ध गराउन वा स्तरोन्नति गर्न नयाँ भू-निर्माण गरी पूर्वाधार उपलब्ध गराइनेछ । विकासका कार्यात्मक, वातावरणीय र सौन्दर्य पक्षहरूलाई प्राथमिकतामा राखिएको छ ।

हाम्रा 4 प्रमुख सेवा क्षेत्रहरू: